पारिवारिक नोटबुकको सहायताले आफ्नो व्यस्त जीवन व्यवस्थित गर्नुहोस्

OneNote को पारिवारिक नोटबुक गर्नु पर्ने कार्यहरूको सूची र रेसिपीहरू देखि लिएर छुट्टिका योजनाहरू र महत्वपूर्ण सम्पर्क जानकारीसम्मका तपाइँको परिवारको जानकारीका लागि एउटा सहज गन्तव्य हो।

उही पृष्ठमा भएका सबैजना

तपाइँको Microsoft परिवार खातासँग आबद्ध सबैजनासँग स्वत: साझा गरियो

कस्टम सामग्री

सुरू गर्नका निम्ति नमूना पृष्ठहरू जसलाई तपाइँ आफ्नो परिवारका आवश्यकताहरू अनुसार अनुकूलन गर्न सक्नुहुन्छ

आफ्ना नोटकहरू कहीँपनि लैजनानुहोस्

तपाइँले क्यापचर गर्ने हरेक कुरा तपाइँ ल्यापटप वा मोबाइल फोन जेमा भएपनि तुरून्तै उपलब्ध हुन्छ