OneNote

प्रतिक्रिया
साइन इन गर्नुहोस्
  • Outlook.com
  • मानिसहरू
  • पात्रो
  • OneDrive
  • Word
  • Excel
  • PowerPoint
  • OneNote
  • Sway
  • Skype
  • Office
  • Flow

इमेलहरू OneNote मा बचत गर्नुहोस्

  • कुनैपनि इमेल me@onenote.com मा पठाएर OneNote मा बचत गर्नुहोस्।


  1. तपाईँको इमेल ठेगाना रोज्नुहोस्
    तपाईँले OneNote इमेलहरू बचत गर्नको लागि प्रयोग गर्न चाहनुभएका इमेल ठेगानाहरू चयन गर्नुहोस्।
    OneNote को लागि इमेल सेट अप गर्नुहोस्
  2. तपाईँको गन्तव्य रोज्नुहोस्
    पूर्वनिर्धारित नोटबुक र तपाईँका इमेलहरू बचत गरिने खण्ड रोज्नुहोस्।
  3. इमेल सामग्री
    कुनै इमेललाई सोझै OneNote मा बचत गर्न त्यसलाई me@onenote.com मा पठाउनुहोस्। तपाईँले आफ्ना कुनैपनि यन्त्रहरूबाट तपाईँले OneNote मा बचत गरेका इमेलहरूमा पहुँच गर्न सक्नुहुन्छ।

  • यात्रा पुष्टिहरू
    तपाईँको उडान र होटल पुष्टि इमेलहरू फरवार्ड गरेर OneNote मा आफ्ना आगामी यात्रा योजनाहरूको ट्र्याक राख्नुहोस्।
  • आफ्नैलागि द्रुत नोट
    पछिको लागि विचार वा कार्य लेख्नुहोस् र यसलाई OneNote मा बचत गर्नुहोस्।
  • रसिदहरू
    अनलाइन खरिद रसिदहरू बचत गरेर तिनीहरूलाई भर्न र फेला पार्न सजिलो बनाउनुहोस्।
  • इमेलहरू आयात गर्नुहोस्
    तपाईँले अर्को यन्त्रबाट पछि फेरि हेर्न चाहनुहुने इमेल बचत गर्नुहोस्।

  • FAQ
  • के मैले गैर-Microsoft इमेल ठेगानाबाट इमेलहरू पठाउन सक्छु?
    हो, तपाईँले आफूसँग भएको कुनैपनि इमेल ठेगाना आफ्नो Microsoft खातामा थप्न र त्यसलाई यो सुविधाको लागि सक्षम गर्न सक्नुहुन्छ।
  • मेरा इमेलहरू कहाँ बचत गरिएका छन्?
    तपाईँले सेटिङहरू पृष्ठ मा आफ्नो पूर्वनिर्धारित बचत स्थान बचत गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो इमेलको विषय पंक्तिमा "@" प्रतीकपछि खण्डको नाम समावेश गरेर अलग-अलग इमेल बचत गर्नको लागि फरक खण्ड रोज्न सक्नुहुन्छ।
Facebook Twitter ब्लग विकासकर्ता केन्द्र
भाषा परिवर्तन गर्नुहोस्
गोपनीयता & कुकिहरू कानूनी व्यापारचिन्हहरू © 2023 Microsoft.com