बधाई छ! OneNote वेब क्लिपर प्रयोगका लागि तयार छ।

यस पृष्ठलाई तपाइँका द्रष्टव्यहरूमा क्लिप गर्ने प्रयास गर्नुहोस्

के क्लिप गर्ने भन्ने बारे निश्चित छैन?
तपाइँले सुरु गर्नका लागि यहाँ केही उपायहरू छन्।

यात्रा

वेबबाट तपाइँका अनुसन्धान र यात्रा योजनाहरूलाई क्लिप गर्नुहोस्, र तिनीहरूलाई प्रत्यक्ष रूपमा OneNote मा थप्नुहोस्।

प्रेरणा

वेबबाट प्रेरणादायी छवि र उपायहरू क्याप्चर गर्नुहोस्, र तिनीहरूलाई OneNote मा आयात गर्नुहोस्।

परिकारहरू

आगामी पार्टीका लागि परिकार संकलन गर्दै हो? तपाइँका मनपर्ने परिकार साइटहरूबाट छविहरू क्लिप गर्नुहोस्।

अनुसन्धान

वेबबाट लेखहरू आयात गर्नुहोस् र पछिका लागि अनुसन्धान द्रष्टव्य किताबमा तिनीहरूलाई बचत गर्नुहोस्।

समाचार

पछि सान्दर्भिक बनाउन वा साथीहरूसँग साझा गर्न तपाइँका मनपर्ने समाचार साइटहरूबाट सामग्री आयात गर्नुहोस्।

किनमेल

पसलको मूल्य तोक्न OneNote वेब क्लिपर प्रयोग गर्नुहोस् र तपाइँले सधैं उत्कृष्ट मूल्य प्राप्त गर्नेमा सुनिश्चित गर्नुहोस्।