अनुकूलन पाठ योजना बनाउन तपाईँको कक्षा नोटबुकमा वेब सामग्री जम्मा गर्नुहोस् र अवस्थित पाठहरू इम्बेड गर्नुहोस्।
विद्यार्थीहरूको लागि समृद्ध अन्तरक्रियात्मक पाठ सिर्जना गर्न अडियो र भिडियो रेकर्डिङहरू समावेश गर्नुहोस्।
विद्यार्थीहरूले हाइलाइट गर्न, कागजातहरू एनोटेट गर्न, चित्रहरू कोर्न, हस्तलिखित नोटहरू लिन सशक्त रेखाचित्र उपकरणहरूको प्रयोग गर्न सक्छन्।
तपाईंको कक्षा नोटबुकले गृहकार्य, क्विजहरू, परीक्षाहरू र ह्याण्डआउटहरू जम्मा गर्न सजिलो बनाउँछ।
विद्यार्थीहरू आफ्ना असाइनमेन्टहरू प्राप्त गर्न सामग्री लाइब्रेरीमा जान्छन्। कक्षाको लागि थप छापिएका ह्यन्डआउटहरू छैनन्।